सांसदले गरे डेंगु नियन्त्रणको माग
काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्।आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले डेंगुको संक्रमणबाट जनता आक्रान्त भएको भन्दै नियन्त्रणका लागि सरकारसँग