के मोटोपनाले स्मरणशक्ति कमजोर हुन्छ ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मोटोपनाको समस्या संसारभर बढ्दै गएको छ । मोटोपनाले उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोलको समस्या निम्त्याउने चिकित्सकहरु बताउँछन् । त्यतिमात्र होइन, मोटोपनाले स्मरणशक्ति कमजोर बनाउन सक्ने विभिन्न वैज्ञानिक