कोभिड-१९ संक्रमितको संसर्गमा आएका सबैले लक्षण नदेखिए पनि पीसिआर गर्नुपर्ने
जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले कोभिड-१९ को लक्षण नभएका व्यक्तिले परीक्षण गर्न आवश्यक नभएको भन्दै गत महिना दिइएको एउटा विवादित सुझाव फिर्ता लिएका छन्। सेन्टर्स फर डिजीज कन्ट्रोल