नेपालमा ५ जनाको मृत्यु, एकैदिन १५६ संक्रमित, कुल संख्या १०४२
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मात्र थप १५६ जना कोभिड १९ कोरोनाभाइरस संक्रमित पुष्टि गरेको छ । यो सर्वाविधक हो । मन्त्रालयका अनुसार, आज कोरोना पुष्टि