प्यूठान जिल्ला अस्पताल: एउटै बेडमा २ बिरामी राखेर उपचार, स्वास्थ्य बिमा गरेका बिरामीले औषधि नपाएको गुनासो
जनस्वास्थ्य सरोकार, प्यूठान । साताअघि निमित्त अस्पताल प्रमुख शेषराज घिमिरेले जानकारी र निमित्त नै नदिई अस्पताल छोडेपछि जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्ला अस्पताल बिजुवारमा दरबन्दीका चिकित्सक अभावमा पोस्टमार्टम,