अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला शुरु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,