स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवामा सहज
महोत्तरी, ३० मंसिर । हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक