जोखिममा रहेका ३७६ बालबालिकाको उद्धार
जनस्वास्थ्य सरोकार, वीरेन्द्रनगर, ३० असोज । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट