epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ, ४ कात्तिक । पेटमा प्वाल पारेर बाहिर पाइप जोडिएको छ, त्यही पाइपबाट निश्चित समयमा मात्रा मिलाएर झोल पदार्थ शरीरमा पठाइन्छ । सिँगान र खकारजस्ता बिकार बाहिर निकाल्न
जनस्वास्थ्य सरोकार, धुलिखेल: ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालले मस्तिष्कघात (स्ट्रोक) व्यवस्थापनका लागि १ सय भन्दा बढि चिकित्सकहरुसंग धुलिखेलमा बृहत्त छलफल गरेको छ । काठमाण्डौ विश्वविद्यालयका मेडिकल साइन्स विद्यालयका डिन
जनस्वास्थ्य सरोकार, जुम्ला : कनकासुन्दरी गाँउपालिकाको स्वास्थ्य शाखाले म्याद गएको भन्दै खोलामा औषधि फालेको छ। आ.व. ०७५\७६को वार्षिक कार्यक्रममा खरिद गरेको क्षेत्रीय स्वास्थ्य मेडिकल स्टोर र जिल्ला अस्पताल जुम्लाबाट गाँउपालिकामा
जनस्वास्थ्य सरोकार , बागलुङ : रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ। यसै क्रममा बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्न आवश्यक उपकरण
जनस्वास्थ्य सरोकार, तुलसीपुर, ३ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता
जनस्वास्थ्य सरोकार , डोल्पा : जिल्लामा प्राणघातक रोग हेपाटाईटिस ‘बी’को डरलाग्दो तथ्यांक भेटिएको छ। माथिल्लो डोल्पाका विभिन्न गाउँका स्थानीयको स्वास्थ्य परीक्षण गर्दा करिब आधा बस्तीमा हेपाटाईटिस ‘बी’को संक्रमण भेटिएको छ।
जनस्वास्थ्य सरोकार काठमाडौँ, कात्तिक ३ । रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले विश्व ओस्टेपोरोसिस दिवसको अवसरमा निःशुल्क ओस्टेपोरोसिस शिविरको आयोजना गरेको छ । ओस्टेपोरोसिस रोग रोकथाम तथा न्युनिकरणका लागि बद्री तीर्थ आर्थराइटिस
जनस्वास्थ्य सरोकार काठमाडौँ, कात्तिक ३ । आज विश्व अस्टेपोरोसिस दिवस । अस्टेपोरोसिसलाई सामान्य भाषामा हड्डी मक्किने रोग भनेर बुझ्न सकिन्छ । मानिसको उमेर ढल्किदै जाँदा हड्डीमा विभिन्न किसिमका कमजोरीपना देखिन
काठमाडौँ, ३ कात्तिक । जन्मँदै दुवै अण्डकोष पेटभित्र भएका ११ वर्षीय प्रसङ्ग गोदार उपचारपछि घर फिर्ताको तयारीमा छन् । चिकित्सक डा दिनेश कोइरालाले ‘ड्रेसिङ’ गरिरहेका बेला मुस्कुराउँदै उनकी आमा रेखा
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । नवनिर्वाचित अध्यक्ष जी नारायणबहादुर क्षेत्री (टाइम फर्मास्युटिकल्स) ले बरिष्ठ उपाध्यक्षमा महेश प्रधान (ओम्निका ल्याबोरेटोरिज), उपाध्यक्षमा सन्तोष