फ्रन्टलाइनमा काम गर्ने औषधि व्यवसायीहरु कोरोना विरुद्ध खोपको प्राथमिकतामा परेनन्
जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर प्रत्यक्ष बिरामीलाई औषधि उपलब्ध गराउन फ्रन्टलाइनमा खटिने औषधि व्यवसायीहरु कोभिड—१९ विरुद्धको निःशुल्क खोप लगाउनबाट बञ्चित भएका छन् । राज्यले प्राथमिकतामा नराखेको नेपाल औषधि व्यवसायी संघ