epaper
जिल्ला सदरमुकाम गाईघाटस्थित बोक्सेमा सञ्चालन हुँदै आएको सगरमाथा क्षेत्रकै सबैभन्दा पुरानो सगरमाथा आयुर्वेदिक औषधालयले दिँदै आएको सेवा अर्थाभावका कारण बन्द भएको छ । औषधालयका कर्मचारीका अनुसार एक वर्षदेखि सो औषधालयले
डा. सुरेन्द्र यादब स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री के.पि. शर्मा ओलीको नेतृत्वमा आज बसेको मन्त्रिपरिषदको बैठकले डा. यादबलाई नियुक्त गरेको हो । संघीय समाजवादी फोरमका संसद डा. यादब
विराटनगरका उद्योगहरुले उत्पादन गरेको खानेपानीमा दिसामा पाइने कोलिर्फम भेटिएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालन भएको २० वटा पानी उद्योगहरुको अनुगमन गरेको थियो ।
नियमित स्वास्थ्य परीक्षण, उपयुक्त तालीम र सन्तुलित आहार खेलाडीका लागि अति आवश्यक मानिन्छ । खेल खेल्नुअघि र पछि के कस्ता खानेकुरा खाने, कति समयसम्म अभ्यास गर्नेलगायत विषयमा खेलाडी जानकार
आमा र शिशु स्वास्थ्यसित प्रत्यक्षरुपमा जोडिएको अति संवेदनशील क्षेत्र खोपसम्बन्धी दरबन्दी कटौती नगर्न स्वयं स्वास्थ्यकर्मीले माग गरेका छन् । संघीय संरचनाअनुसार हालै स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ कर्मचारी संरचनामा खोप
नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ । सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो । सन् २०१६ मा सो
वर्षा होस् कि अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता कायमै छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका –१ नाम्रावासीका लागि पिउने पानी नै भेरीमा बग्ने पानी हो, चाहे त्यो
ललितपुरकोे भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न भएको छ । ‘उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु’ भन्ने मूल नारा सहित ३ दिन सम्म सञ्चालन भएको सम्मेलनमा
ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान
स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र