epaper
नीलो स्टिकर पाएका ट्याङ्करका पानी मात्र पिउनयोग्य रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । उपत्यकामा नीलो स्टिकर पाउने १४ ट्याङ्कर मात्र रहेको बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाले राससलाई
वरिष्ठ न्यूरो सर्जन प्रा.डा. उपेन्द्र प्रसाद देवकोटाको पार्थिव शरीर मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म न्यूरो अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । तत्पश्चात नारायणगोपाल चोक रिंगरोड हुँदै पशुपति
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले
तुलसीपुर उपमहानगरपालिका–१६ को आयोजनामा सो वडाको लक्ष्मीपुर गाउँमा सञ्चालन गरिएको एक दिने महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविरबाट एक हजार बढीले स्वास्थ्य सेवा लिएका छन् । स्थानीय महिला सञ्जाललगायत विभिन्न संघसंस्थाको
ललितपुरको सानेपास्थित स्टार हस्पिटल लिमिटेडले जेष्ठ महिनाभर सञ्चालन गरेको स्टार भ्रमण योजना अवधि एक महिना थपेको छ । सेवाग्राही महानुभावहरुको अत्याधिक सहभागीता तथा मागका कारण यस कार्यक्रमको अवधी थप एक
प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि
ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा प्रोष्टेट बायोप्सी सम्बन्धी एकदिने विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल युरोलोजी विशेषज्ञ चिकित्सक संघ (एन यु ए एस) को आयोजनामा सम्पन्न सो कार्यक्रममा
झापा जिल्ला कुष्ठरोगको जोखिममा रहेको सरोकारवालाले औँल्याएका छन् । पछिल्लो सरकारी तथ्यांकले जिल्लामा कुष्ठरोगको अवस्था उच्च देखिएको छ । कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका
जिल्लामा अझै पनि पाँच हजार ६५७ जनामा अन्धोपनको समस्या देखिएकोछ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौर दाङले गरेको पछिल्लो न्यून दृष्टियुक्त व्यक्ति सर्वेक्षणअनुसार जिल्लामा पाँच हजार ६५७ जना
केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरीहरू अहिले यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा