epaper
सरकारले नर्सिङ र मिडवाइफ्री राष्ट्रिय नीति ल्याउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नर्सिङ विभाग प्रमुख प्रा गोमा निरौला श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय
चेतनाको अभावमा पाल्पा जिल्लामा अझै पनि पन्ध्र प्रतिशत महिला घरमै बच्चा जन्माउने गरेको पाइएको छ । विशेषगरी जिल्लाको ग्रामीण भेगका पन्ध्र प्रतिशत महिला अन्धविश्वास, लाज र चेतनाको अभावका कारण घरमै
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ । मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समुहका बालबालिका रहेको बताइएको छ । उच्च
रुकुम जिल्लाको आठविसकोट नगरपालिको ३ नम्बर दुर्गम गाउँ खदीमा अज्ञात रोग फैलिएको सूचना पाएपछि सरकारले काठमाडौंबाट विशेषज्ञ चिकित्सकसहितको टोली आज त्यसतर्फ पठाएको छ । अज्ञात रोगले २ सय भन्दा बढी
पर्सा जिल्लामा डेङ्गु ज्वरोबाट चार महिला सहित १२ जना प्रभावित भएका छन् । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोको कारण पर्सा जिल्लामा हालसम्म चार महिलासहित १२ जना प्रभावित भएको जिल्ला
बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ । जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका
बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लामा महामारी फैलने सम्भावना बढेको छ । बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी
बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवनमरणको दोसाँधमा छिन् । गत शनिबार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उहाँ गम्भीर घाइते
कैलालीको सेती अञ्चल अस्पतालमा आएका एक बिरामीमा कालाजार देखापरेको छ । कञ्चनुपर शुक्लाफाँटा नगरपालिका—१ गणेशपुरका पदम चौधरीलाई जाँचको क्रममा कालाजार भएको पृष्टि भएको हो । पदमका दाजु राजु चौधरीले भाइलाई
कांग्रेस केन्द्रिय सदस्य तथा डाक्टर शेखर कोइरालाले विराटनगर महानगरपालिका १९ बैजनाथपुरका बाढीपीडितको स्वास्थ्य जाँच गर्नु भएको छ । बाढी पश्चयात सर्वसाधरणको स्वास्थय अवस्था बुझन उहाँ मोरङका विभिन्न ठाँउमा पुगेका छन्