प्रहरी अस्पतालमा ‘पोष्ट अपरेटिभ वार्ड’ सेवा
नेपाल प्रहरी अस्पतालले सेवा विस्तारका लागि १४ शय्याको ‘पोष्ट अपरेटिभ वार्ड’ स्थापना गरेको छ । स्थानीय पानीपोखरीस्थित अस्पतालको प्राङ्गणमा निर्मित उक्त वार्डको आज प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्दै क्षेत्रीय