क्यान्सरले लग्यो पूर्वप्रधानमन्त्री कोइरालालाई
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशिल कोइरालाको गएराति (२५ गते राति १२.५०, २०७२) निधन भएको छ । लामो समय क्यान्सर,निमोनिया जस्ता रोगबाट पीडित कोइरालाको महाराजगञ्जस्थित निवासमा