हातहातमा भत्ता र स्वास्थ्य जाँच
छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ र वडाध्यक्ष कमल पौडेल चिकित्सकसहित वृद्धवृद्धाको जमघटमा पुगे । गोलबद्ध बसेका वृद्धवृद्धाले एउटै स्वरमा भने, ‘हामीलाई बचाउन छोराछोरी आए ।’ छत्रदेव गाउँपालिका–६, ठूलापोखराका ७३