चिकित्सक अभावमा नारायणी अस्पतालको सेवा प्रभावित
विशेषज्ञ चिकित्सको अभावमा वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी समस्या भएका दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । तर, सम्बन्धित चिकित्सक नहुँदा उपचार नगराई