गर्भवतीका घरमै एम्बुलेन्ससहित स्वास्थ्यकर्मी खटाउने गाउँपालिकाको निर्णय
पाल्पाको माथाँगढी गाउँपालिकाले गर्भवती महिलालाई घर–घरमा एम्वुलेन्स र स्वास्थ्यकर्मी खटाउने भएको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कार्यक्रम समावेश गरिएको छ। घरबाट स्वास्थ्य चौकीको बर्थिङ सेन्टरसम्म गर्भवती महिलालाई एम्वुलेन्सबाट गाउँपालिकाले