epaper
महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित मुस्लिम बस्ती नैन्हीमा झाडापखालाको प्रकोप फैलिएको छ । पखालाका कारण ४ वर्षीया खुस्बु खातुनको मृत्यु भएको छ भने २५ जना बिरामी परेका छन् । यता मामाघर
आठबीसकोट नगरपालिकाले नगर अस्पतालबाट सेवा प्रवाह थालेको छ । राडी बजारमा डाक्टरको उपस्थितिमा आइतबारबाटै अस्पतालले सेवा सञ्चालन गरेको हो । २५ शय्याको अस्पताल स्थापना गरेको नगरपालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर
बढदो जनचेतना, सर्वसुलभ उपचार र आधुनिक प्रविधिका कारण मोतीबिन्दुको उपचार सहज हुँदै छ । नेपालमा चार दशकअघि दृष्टिविहीनको मुख्य कारण मोतीबिन्दु थियो । पछिल्लो समय मोतीबिन्दु उपचार सहज भएकै कारण त्यो घटेको
सरकारले दुर्गम क्षेत्रमा बसेर स्वास्थ्य सेवा पुर्याउदै आइरहेको स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नु त कता हो कता उल्टै सुगम क्षेत्रमा कार्यरत चिकित्सकहरुलाई मात्रै मानपदवी र पदक दिएर सम्मान गरेको छ । संविधान
मसरुम अर्थात् च्याउका विभिन्न फाइदा छन् । एक अध्ययनअनुसार मसरुमले डिप्रेसनको सिकार भएकाको उपचारमा विशेष भूमिका खेल्छ । मसरुममा कैयौँ त्यस्ता तत्व हुन्छन्, जसले डिप्रेसनपीडितलाई राहत पुग्छ । शोधकर्ताहरूका अनुसार
अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ब्रेट क्याभानोलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले अर्को साता सिनेटमा हुने बयानमा आफू सहभागी नहुने बताएकी छन्। क्रिस्टिन ब्लाजे फोर्डकी वकिल लिजा ब्याङ्क्सले आफ्नो
प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको प्रतिव्यक्ति आय २,४७१ अमेरिकी डलर छ भने भारतको ६,३५३। तर नागरिकहरूको औसत आयु हेर्ने
रामेछापका ३० वर्षीय शंकर भुजेल केही वर्षयता काठमाडौंको शान्तिनगरमा बस्दै आएका छन् । मजदुरी गर्ने उनी दुई वर्षदेखि हर्नियाको समस्यासँग जुधिरहेका छन् । तर, उनको समस्यालाई टोलछिमेक र साथीभाइले यौनजन्य रोगसँग
एक साताअघि ज्वरोका कारण थला परे मुगुको छायाँनाथ रारा नगरपालिका-६ का कर्णसिंह ऐडी। नजिकै अस्पताल नहुँदा छिमेकीले बोकेर तीन घन्टा पर सदरमुकाम गमगढी लाँदै थिए। ६० वर्षीय ऐडीको बाटोमै मृत्यु
मुसिकोट नगरपालिका १ का चन्द्रप्रसाद शर्माले स्वास्थ्य बिमा गरेका छन् । वर्षमा ५० हजार रुपैयाँसम्म उपचार सेवा पाउने आसमा स्वास्थ्य बिमा गरेका शर्मा आफूले चाहेको समयमा उपचार सेवा नपाउँदा खिन्न छन् ।