कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार
जनस्वास्थ्य सरोकार, कास्की। गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक