३४०३ जनामा कोरोना संक्रमण, २,१०४ संक्रमणमुक्त, ४२ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन