२,५२५ जनामा कोरोना संक्रमण, २,०८६ निको, ३५ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २,५२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,९०९ जनामा गरिएको पीसीआर परीक्षणमा २,०२० र ४,९०१ एन्टिजेन परीक्षणमा