भेन्टिलेटर पड्किँदा नौ जना कोरोना संक्रमितको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । दक्षिणी टर्कीस्थित कोरोनाभाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको मृत्यु भएको छ ।उक्त विस्फोटनले गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा आगलागी