कहिलेसम्म लगाइरहने कोरोना विरुद्धको बुस्टर मात्रा खोप ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । तीन वर्षअघि देखिएको कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न आपत्कालीन प्रयोगका लागि अनुमति पाएका विभिन्न खोपहरूको प्रभावकारिता त्यसयता देखापरेका विभिन्न भेरिअन्टहरूमा कति रहेको छ भन्ने बहसका माझ विज्ञहरूले