आजबाट ललितपुरमा बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइँदै
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप फाइजरको दोस्रो डोज लगाउन थालिएको छ। महानगर क्षेत्रका सबै विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन थालिएको