गंगालालमा मुलुकै पहिलोपटक ८० वर्षीया महिलामा सफल ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन !
जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा देशमै पहिलोपटक मुटुबाट निस्कने मुख्य धमनी साँघुरिएको (एओर्टिक स्टेनोसिस) समस्या लिएर आएकी ८० वर्षीया एक महिलाको ट्रान्सक्याथेटर भाल्भ इन्फ्लान्टेसन (टिभिआई) पद्धतिमार्फत