मेडन फर्मास्युटिकल्स कम्पनीको रुघाखोकीको औषधि बालबालिकामा प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको सुझाव
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीका औषधि बालबालिकामा प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि सेवन गरेका कारण