बेलायतमा नेपाली नर्सलाई पठाउने सम्झौताको मस्यौदा मन्त्रीपरिषदद्वारा स्वीकार
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौताको मस्यौदालाई अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् सञ्चार