फार्मेसीहरुलाई अभिभावकत्व प्रदान गरिदिन महानगरपालिकासँग नेपाल औषधि व्यवसायी संघको अनुरोध
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवसायीहरुले महानगर भित्र रहेका फार्मेसीहरुलाई अभिभावकत्व प्रदान गरिदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेका छन् । महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलले केही मिडियामा हवाला दिँदै