क्यान्सर विजेताहरुले भोगेका समस्या सम्बोधनका लागि नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले राजधानीमा वृहत गोष्टी गर्दै
जनस्वास्थ्य सरोकार काठमाडौं । ‘हेरचाहमा हुने असमानताको अन्त्य गरौं’ भन्ने मुल नाराका साथ आगामी फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइँदैछ । यसैलाई दृष्टिगत गरी क्यान्सर विजेताहरुद्धारा सञ्चालित संस्था नेपाल