मृत्यु हुने संख्या १ सय ५४ पुग्यो, १ सय ५० भन्दा बढी घाइते, १६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा
जनस्वास्थ्य सरोकार, जाजरकोट । प्रधानमन्त्री पुुष्प कमल दाहाल प्रचण्ड १६ जना चिकित्सकसहित भूकम्प प्रभावित क्षेत्रमा पुुग्नुुभएको छ । शुक्रबार राति (कात्तिक १७ गते) भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि