epaper
मुटुले रगत पम्प गरेर शरीरका हरेक तन्तु र कोषमा अक्सिजन र पोषण तत्व पु¥याउँछ । यसैगरी मुटुमा पुगेको अशुद्ध रगत मुटुले पम्प गरेर फोक्सोको रगत सफा गर्ने क्यापिलरीमा पठाइदिन्छ ।
डा. रोशन राउत मुटुको चाल गडबडी (कार्डियाक एरिद्मिया) र मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्या (सडन कार्डियाक डेथ) को विशेषज्ञ हुनुहुन्छ । डा. रोशनले यस विषयमा क्यानाडाबाट साँढे २
चितवनमा भएको सवारी दुर्घटनामा परि ठुलो धमनि (एओर्टा ) च्यातिएका एक युवकको ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया सम्पन्न भएको छ । वरिष्ठ कार्डियोथोरासिस एवं भास्कुलर सर्जन डा.उत्तमकृष्ण श्रेष्ठको नेतृत्वमा चिकित्सकको
आम नेपालीहरुको बदलिँदो खानपान, धुम्रपान, र जीवनशैलीका कारण उच्च रक्तचाप तथा मुटुको रक्तनलीमा बोसो जमेर हृदयघात भएका विरामीहरुको संख्या बढ्दो छ । एन्जियोप्लास्टी तथा बाईपास सर्जरी हृदयाघातका विरामीको उपचारमा प्रयोग
प्रा.डा. दिवाकर शर्मा अहिले सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट एवं शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोलोजी विभागको प्रमुख हुनुहुन्छ । नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) मा कार्डियोलोजीको प्राध्यापक पनि हो ।
मुटुरोग विश्वव्यापी रुपमा महामारीको रुपमा बढेकोका छ । मुटुरोगबाट बच्ने र रोकथामतिर अग्रसर हुने एक मात्र प्रभावकारी उपाय जनचेतना हो जुन पश्चिमा विकसित राष्ट्रहरुले प्रमाणित गरिसकेका छन् । पश्चिमी देशहरुमा
मुटु भनेको शरीरको केन्द्र हो । यो कम्प्युटरको हार्ड डिस्क जस्तै हुन्छ । शरीरका हरेक भाग चलायमान राख्न मुटुले काम गर्छ । मुटुको आधारभूत काम रगत शरीरभर पुरयाउने हो ।