विश्व मुटु दिवस २०१९: मेरो प्रतिज्ञा स्वस्थ्य मुटु, यसरी बन्न सक्छौं हामी हार्ट हिरो
जनस्वस्थ्य सरोकार, असोज १२ गते, काठमाडौं। आज विश्वको नम्बर एक हत्यारा मुटु रोग भएको छ । जीवनमा केही साना परिवर्तनहरु गरेर, मुटु रोग र मस्तिष्कघातको जोखिम कम गर्न सकिन्छ र