सुर्तीजन्य पदार्थमा कर बढाउने र गरिबको निःशुल्क उपचार गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हेलम्बु ३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री