विश्व आत्महत्या रोकथाम दिवस २०२३ः ‘काम गरेर आशा जगाउनुस्’
जनस्वास्थ्य सरोकार, काठमाडौं । आजको व्यस्त जीवनमा तनाव र डिप्रेसनजस्ता रोगको सिकार भइरहेका छन् । यस्तो अवस्थामा कतिपय व्यक्तिले जीवन त्यागेर मृत्युलाई अँगाल्ने गरेको पाइन्छ । तर, आत्महत्याको बढ्दो घटनालाई