त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित भएको छ । सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि स्वास्थ्य बिमा कार्यक्रम नै स्थगित गरिएको