काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटियो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानीलकण्ठ र सानेपामा धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको