हेल्थ न्यूज

साइज नमिल्ने भित्री वस्त्र स्वास्थ्यका लागि घातक

प्रायः भित्री वस्त्र छनोट गर्दा मानिसहरू त्यति ध्यान दिँदैनन्, जति बाहिरी वस्त्रको छनोटमा दिन्छन् । भित्र लगाउने लुगा जस्तोसुकै भए पनि हुन्छ भन्ने मनसाय धेरैको हुन्छ । बाहिरी वस्त्र छनोटमा हामी जति सचेत हुन्छौँ, स्वास्थ्यका हिसाबले भित्री

Read more

माछा मासु बिक्रीमा हेलचेक्र्याइँ

माछा मासुको बिक्रीमा हेलचेक्र्याइँ गरेको पाइएको छ । अनुगमनका क्रममा माछा मासुको बिक्रीमा हेलचेक्रयाइँ गरेको पाइएको हो । मा ५६ माछा मासु बिक्री गर्ने पसल छन् । सदरमुकाम फिदिममा मात्रै ३३ पसल छन् । फिदिममा सञ्चालित पसलबाट

Read more

अखाद्य पदार्थ मिसाउनेलाई कडा कारवाही हुन्छ – कृषिमन्त्री

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई पनि कडा कारवाही गर्ने दृढता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “खाद्य पदार्थमा मिसावट गर्नेलाई कानूनअनुसार कारवाही हुन्छ, हदैसम्मको कारवाही गर्न सरकार तत्पर छ ।

Read more

कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?

सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ । ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरुप

Read more

नेपाल मेडिसिटी र सेभ द चिल्ड्रेन नेपालबिच सम्झौता

ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र सेभ द चिल्ड्रेन नेपालबिच सेवा आदान–प्रदान  गर्ने सम्झौता भएको छ । सेभ द चिल्ड्रेन तर्फबाट डेप्युटि कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो

Read more

डेंगु फैलिन नदिन अभियान

 झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो । विशेषगरी डेंगु असोज

Read more

आँखा अस्पताल भवन निर्माण

करीब साढे चार करोड लागतमा आँखा अस्पतालको सुविधा सम्पन्न बहिरङ्ग सेवा भवन निर्माण सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ दाङद्वारा सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जको भवन रु चार करोड ४९ हजार २३ हजार लागतमा

Read more

किर्तिपुरमा मेडिसिटीद्वारा सचेतना कार्यक्रम

मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ । किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा.

Read more

राप्तीमा थप चार चिकित्सक

   राप्ती अञ्चल अस्पताल तुलसीपुरमा एक विशेषज्ञसहित थप चार चिकित्सक उपचारमा खटिएका छन् । यसअघि अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पतालको सेवा प्रभावित हुने गरेको थियो । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रुपमा कार्यरत शल्यक्रिया विशेषज्ञ

Read more

औलोका बिरामी घट्दै

 सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् । औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश

Read more