Logo
|
Wednesday 27th November 2024
Logo

epaper

लापरवाही गर्ने डाक्टरले नै उपचार खर्च व्यहोर्नुपर्ने कानुन बन्दै



अब बिरामीको उपचारमा लापरबाही भएमा सो वापत्को क्षतिपूर्ति चिकित्सकले नै व्यहोर्नुपर्ने भएको छ । असोज २ गतेको मन्त्रिपरिषद्

बैठकले लापरबाही प्रमाणित भएमा सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने कानुन निर्माण गर्ने निर्णय गरेको हो ।
हस्पिटलहरुमा धेरै व्यक्तिहरु चिकित्सकको लापरवाहीको कारणले मृत्यु हुने र गम्भीर घाइते हुने परिपाटीको अन्त्य गर्ने उद्देश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्