Logo
|
Friday 26th April 2024
Logo

epaper

भिटामिन डीका स्रोत 



भिटामिन डीका स्रोत

– सूर्यको किरण भिटामिन डीको राम्रो स्रोत हो । सूर्यको प्रकाश छालामा पुगेपछि त्यसले भिटामिन डी पैदा गर्छ ।

– बिहानको झुल्के घाममा करिब ३० मिनेट बस्नाले शरीरले ‘भिटामिन डी’ प्राप्त हुन्छ ।

– हामीले खाने खानाबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । माछा, तेल, कलेजो, हरियो सागपात, दूध, दही, घ्यू, अन्डालगायतबाट पनि भिटामिन डी प्राप्त हुन्छ ।

– भिटामिन डीको कमीले हाड कमजोर हुने, सुक्ने, घुँडा खिइने, खुट्टा दुख्ने, बाथ रोग, मधुमेहलगायतका समस्या हुने भएकाले यसको आवश्यक प्रयोग गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्