नेपाल चिकित्सक संघको तेस्रो नेशनल हेल्थ समिट काठमाडौंमा सम्पन्नः १६ बुँदे घोषणापत्र जारी
जनस्वास्थ्य सरोकार, काठमाडौं। १६ बुँदे घोषणापत्र जारी गर्दै नेपाल चिकित्सक संघको दुइदिने तेस्रो नेशनल हेल्थ समिटः २०२३ काठमाडौंमा सम्पन्न भएको छ। सैद्धान्तिक वहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका उपलब्धि,