आयुर्वेद अनुसन्धान केन्द्रलाई चीनले सहयोग गर्ने
चिनियाँ उपप्रधानमन्त्री वाङ्ग याङ्ग लगायतको टोलीले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गरेको छ । सो अवसरमा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याल, स्वास्थ्य सचिव डा.