स्वास्थ्य मन्त्री राहत र उद्धारमा
स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बाढी प्रभावित जिल्लामा उद्धार, राहत तथा महामारीजन्य रोगबारे जनचेतना अभियानमा जुट्नुभएको छ । सोमबार बिहानदेखि मन्त्री पोखरेल महोत्तरीको लोहाटपरी, रामगोपालपुर, जलेश्वर , मंगाहा, मटिहानी , वर्दिबास