गर्भनिरोधका साधन सबैको पहुँचमा पुर्याउन दिएको सर्बोच्चको आदेशको सान्दर्भिकता
सर्वोच्च अदालतबाट गर्भनिरोधका साधन, सेवा र सूचनामा पर्याप्तता, सर्वसुलभता र समान पहुँच सुनिश्चित गर्न आदेश दिएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने गर्भनिरोधका साधन (कण्डम, पिल्स, तीन महिने संगिनी सुई,