कोरोनाकालमा अनुदानमा आएकामध्ये दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोग विहीन , अन्यत्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी
जनस्वास्थ्य सरोकार, काठमाडौँ। कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले कोरोना भाइरसका बिरामी