सुत्केरीका लागि स्वास्थ्य संस्थामा जानेक्रम बढ्दो
घरमै सुत्केरी हुने पुरानो परम्परालाई छोड्दै नवलपरासीको ग्रामीण भेगका महिला सुत्केरी हुन अब स्वास्थ्य संस्थामा जान थालेका छन् ।स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक