epaper
इलाम नगरपालिका–३ पुवामझुवाका एक राई परिवारले स्थानीय स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा दान गरेका छन् । पुवामझवा मुढेका रामबहादुर राईले स्व पिता मनबहादुर राईको सम्झनामा स्वास्थ्य चौकीलाई करिब एक लाख
नेपाल मेडिकल काउन्सिलले पछिल्लोपटक लिएको लाइसेन्सिङ परीक्षामा फेल भएकामध्ये अधिकांश सबैभन्दा बढी चाहिने विशेषज्ञ सेवाका चिकित्सक छन्। नेपालको सन्दर्भमा सबैभन्दा बढी बिरामी हेर्ने विधाका रुपमा लिइने विशेषज्ञ विधामै सबैभन्दा बढी
स्वास्थ्य मन्त्रालयले मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) को घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । अस्पतालले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको पत्थरीको शल्यक्रियामा मिर्गौला झिकेको भन्दै
पत्रकार गुरुप्रसाद ढकालको उपचारका लागि नेपाल पत्रकार महासंघ, क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपाल भक्तपुरले आर्थिक सहयोग प्रदान गरेका छन् ।महासंघले रु आठ हजार तथा क्रियाशील पत्रकार मञ्च र
भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागुऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकारसम्मेलनको आयोजना गरी लागुऔषध कारोबार गर्ने गिरोहमा
वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ ।“जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी ९रेडिएसनमार्फत० मार्न ९किल० का लागि पछिल्लोपटक सो प्रविधि विकसित
तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई रु पाँच हजार दिने निर्णय गरेको छ । नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय
सिमकोट कुष्ठ रोग लागेपछि १८ वर्षदेखि ओढारमा बस्दै आउनु भएकी ८४ वर्षीय गोला शाहीको आइतवार उद्धार गरिएको छ । पतिको मृत्युपछि वेसाहारा भएर नाम्खा गाउँपालिका खोल्सीको ओढारमा बस्दै आउनु भएकी
बागलुङ जिल्लाको गल्कोट नगरपालिका ८ काँडेबास झारमौरामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। घरमै सुत्केरी भएकी १९ बर्षिया मुना छन्त्याल दर्लामीको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको आफन्तले बताएका
‘कलेजो प्रत्यारोपणलाई स्थापित गराउनसके नेपालको स्वास्थ्यसेवा दक्षिण एसियामा भारतपछि उत्कृष्ट ठहरिनेछ’ मानव अंग प्रत्यारोपण केन्द्रले दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ । भारतीय विशेषज्ञहरूको प्राविधिक सहयोगमा प्रत्यारोपण गरिएको हो ।