epaper
घोराहीमा रहेको पल्लवी औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको जनाउँदै शुक्रबार औषधि विभागको नेपालगन्जबाट आएको टोलीले सिलबन्दी गरेको छ । सो औषधि पसलले नेपालमा बिक्रीका लागि अनुमति नपाएका
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै वर्षदेखि मिडवाइफ्री (प्रसूति विद्या) को अध्यापन सुरु गर्ने तयारी भइरहेको छ । आउँदो मङ्सिर महिनादेखि अध्यापन सुरु गर्ने लक्ष्य राखिएकाले अहिले यसको पाठ्यक्रम बनाउने,
राजधानी उपत्यकामा विद्युतीय उपकरण बढ्दो प्रयोग सँगै विद्युतीय फोहोर व्यवस्थापन गर्न चुनौति देखिएको छ । विज्ञहरु भन्छन्—‘त्यस्ता विद्युतीय फोहोरको जथाभावी बिसर्जन गर्दा त्यसबाट निस्कने हानीकारक रसायन तथा ग्याँसले मानव स्वस्थ्यलाई
विभिन्न खाले सङ्क्रमण र अत्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन थालेको छ । वीर अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा लालकिशोर
सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम आजबाट सुरु भएको छ । भरतपुर अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको हो । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रु दुई
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ ।चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व रक्तदाता दिवसको अवसर पारेर बुधबारदेखि
चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध
चन्दननाथ नगरपालिका जुम्लामा औपचारिक कार्यक्रम गरी स्वास्थ्य बिमाको सदस्यता दर्ता प्रारम्भ भएको छ । कार्यक्रमको शुभारम्भ सांसद डिल्लीप्रसाद काफ्लेले गर्नुभयो । कार्यक्रममा बोल्दै सांसद काफ्लेले जनताको आधारभूत स्वास्थ्यका लागि निःशुल्क
अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गर्नुभएको छ । सो फाउन्डेसनले यहाँ आयोजित
नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयमा आज योग क्षेत्रका विज्ञ र शिक्षासँग