epaper
गोरखा भूकम्प’ ले क्षति पु¥याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिएअनुसार तोकिएको समयभित्र स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरेको छैन । युनिसेफले दर्बुङ
तपाईंले कसैलाई जीवनको उपहार दिनुभएको छ रु त्यो पनि एक पैसा खर्च नगरी रु हो, हामी रक्तदानकै चर्चा गर्दै छौं । करिब चार महिनामा आफैं नष्ट हुने र तपाईंको शरीरमा
स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि उठ्न अस्पताल विकास समितिका अध्यक्षहरूले धमाधम पदबाट राजीनामा दिन थालेका छन् । पाँच महिनाअघि ठूलै शक्ति प्रयोग गरेर अस्पताल विकास समितिको अध्यक्ष भएकाले जनप्रतिनिधि बन्न पदबाटै
कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ ।देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका लागि वार्षिक उक्त रकम खर्च
आर्थिक अभावले उपचारमा समस्या झेलिरहनुभएकी बागलुङ नगरपालिका–७ की धनमायाँ विकलाई आर्थिक सहयोग प्राप्त भएको छ ।रक्त क्यान्सरबाट ग्रस्त विकलाई बागलुङबाट दक्षिण कोरिया पुगेका केही व्यक्तिले उठाएको रु १५ हजार आइतबार
न्युजिल्यान्ड पहाड, नदी र हरियालीले भरिएको देश हो । यति सुन्दर देशमा कुनै पनि समस्या छैन भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं बिल्कुलै गलत सोचिरहनुभएको छ । न्युजिल्यान्डको दोस्रो पाटो पनि
घटना १ चार महिनाअघि ललितपुरस्थित जेम्स स्कुलमा कक्षा १० मा अध्ययनरत एक छात्रले आत्महत्या गरे। एक्लो छोरा उनी कक्षा १० को अन्तिम परीक्षा तयारीमा थिए। एसइई परीक्षाको अन्तिम तयारी पूरा गरी
संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ । आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको
नेपालमा बिक्री हुने पशुपन्छी, जनावर र मानवको रोगसम्बन्धी औषधिको अनुमति र नियमन एउटै निकायबाट हुँदै आएको फेला परेको छ । मानव स्वास्थ्य र पशुपन्छी तथा जनावरको स्वास्थ्य वैज्ञानिक रूपमा फरकफरक
महांकाल गाउँपालिका–२ माल्टाकी अम्बिका अधिकारीलाई पिसाब नलीको समस्याको उपचार गर्न शुभतारा अस्पालतबाट बुधबार पाटन अस्पालतमा रिफर गर्यो । अम्बिकालाई सोही दिन पाटन अस्पतालको इमर्जेन्सीमा ल्याइयो । अस्पतालकै स्टाफले २६ नम्बर