epaper
काठमाडौं: मन्त्रीहरूले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरूको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् । विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ
बिरामी अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता कान्ति बाल अस्पतालमा खरिद गरिएका आइसियू र पिआइसियूका बेडहरू कामै नलाग्ने अवस्थामा पुगेका छन् । कमजोर गुणस्तरका बेड भएपछि चिकित्सकहरूले थप गरिएका २२ बेड
डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीन जनाले ज्यान गुमाएका छन् । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीन जनाले ज्यान गुमाउन परेको हो भने त्यस्तै सयाँै
गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन्
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को अकर्मण्यता र राजनीतिक खिचातानीका कारण चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडीरएमएस र एमडीएस) को शुल्क निर्धारण नहुँदा सम्बन्धन लिएका कलेजले जथाभावी शुल्क असुलेर विद्यार्थी भर्ना गरिरहेका छन् ।
वीरको ट्रमा सेन्टरमा ब्लड बैंक सञ्चालनमा ल्याइएको छ । जेठ १ देखि औपचारिक रूपमा सञ्चालन गरिएको ब्लड बैंक स्फूर्त रूपमा चलिरहेको प्याथोलोजी विभागका प्रमुख डा। भरतबहादुर अमात्यले बताए । नेपालमा
आज जुन १४ तारिख विश्व रक्तदाता दिवस । यस वर्ष ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर विविध गतिविधिका साथै विश्व रक्तदाता दिवस मनाइँदै छ ।
जिल्ला अस्पताल, रेउघा, रोल्पामा जटिल प्रसूति सेवा ठप्प भएको छ । तालिमप्राप्त चिकित्सक नहँुदा सो सेवा ठप्प भएको हो जसका कारण प्रसुति सेवा लिन आएका सेवाग्राही महँगो शुल्क तिरेर उपचारका
मोरङ, उर्लाबारी–९ का क्यान्सरपीडित तीन वर्षीया प्रशंसा राईको उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । विभिन्न देशमा कार्यरत नेपालीले प्रशंसाको उपचारका लागि सहयोग रकम पठाएका हुन् । उर्लाबारी–७ घर
जेष्ठ ३०, २०७४ बालाजुका १४ वर्षीय कपिल मल्ललाई सानैदेखि कब्जियत थियो ।लामो समयसम्म कब्जियतको औषधि खाँदा पनि निको नभएको उनकी आमा कृष्णदेवीले बताइन् । ‘धेरै दिनसम्म दिसा गर्दैन, पेट फुलिरहन्छ,